नेकपा (प्रचण्ड–माधव नेपाल) को जिल्ला सचिवमा युवा नेता सुवेदी चयन
विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिवमा युवा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड– माधव नेपाल समुहमा हुनुहुन्छ । सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन गरेको … Continue reading नेकपा (प्रचण्ड–माधव नेपाल) को जिल्ला सचिवमा युवा नेता सुवेदी चयन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed